Tuesday, April 23, 2013

Let's Check, Your Computer Male or Female?


"मेरो कम्प्युटर महिला पो परिछ"


-
कम्प्युटरपनी महिला पुरुष कम्प्युटर टिप्स एण्ड ट्रिक अपडेट गर्ने एउटा पेजमा लेखिएको थियो तपाईको कम्प्युटर महिला कि पुरुष ? सोचेको  थिए जोक्स गरेको होला,तर होईन रहेछ एक लाईनको 'कोडिङ'ले सजिलै थाहा भयो मेरो कम्प्युटर महिला परिछे

तपाई को कम्प्युटर चै के ¥यो कुन्नीथाहा पाउन मन लागेको भए डेक्सटपमा राईट क्लिकवाट नोटप्याट खोल्नुस् कसैगरी त्यहाँ भेट्नुभएन भने Start मा गएर Run टाईप गरि Notepad टाईप गरी  Enter गर्नुस्
नोटप्याड खुलिसकेपछि यो कोड टाईप अथवा कपि पेष्ट गर्नपनी सक्नुहुन्छ  CreateObject("SAPI.SpVoice").Speak"Hi everybody its me Nischal Lama. This is an idea I found in the interent, experimented and presented for your. Please keep on visiting my blog: www.bhssjct.blogspot.com and www.facebook.com/middleeastedunetwork Thank you for reading my blog and experimenting this tips. Now you can type your own messege within inverted comas and get it read"
यती लेखिसकेपछि सेभ गर्दा चै computer_gender.vbs नाम राखेर गर्नुहोला


अव तपाईले सेभ गर्नुभएको लोकेसनमा एउटा वोल्ड S को आईकन वन्ने त्यो फाईललाई डवल क्किल गर्नुस् सुन्नुस  महिलाले वोलिन कि पुरुषले ?
कुन कम्प्युटर परेछ थाहा पाउनु भयो होला नी ? प्रतिक्रिया दिनुहोला  

0 comments:

Post a Comment