आफ्नो कम्प्युटरलाई fast गराइराख्न्न चाहानु हुन्छ ?
यदि तपाइको कम्प्युटर slow चल्छ र त्यसलाई fast गराउन चाहनु हुन्छ भने यी कुरा हरूलाई याद रख्न्नुस । आफ्नो कम्प्युटर C Drive मा धेरै फाइल Save नगर्नुस र सके सम्म C Drive को क्षमता ५०% free नै होस् । Desktop मा धेरै फाइलहरु राख्न्ने नगर्नुस यसले तपाइँको कम्प्युटर को Ram त्यसमा use भई राखेको हुन्छ र कम्प्युटर slow चल्छ । कम्प्युटरमा काम गरिसकेपछि ShutDown गरेर मात्रै Off गर्ने गर्नुपर्छ ।
कम्प्युटरको speed बढाउन:
१. सर्बप्रथम कम्प्युटर खुल्ने बित्तिकै कुनै पनि Application चाँडचाँडै नखोल्नुस , पहिला राम्रो संग Pc लाई राम्रो Boot Up हुन दिनुस ।
२. कुनैपनि Application बन्द गरि सके पछि आफ्नो Desktop लाई एक पल्ट Refresh गर्नुस यसले तपाईको Unused File हरु Remove हुन्छ ।
३. आफ्नो कम्प्युटरमा सकेसम्म Wallpaper को प्रयोग नै नगर्नुस र यदि गर्नुनै छ भने ठुलो साइजको image लाई use नगर्नुस ।
४. आफ्नो Desktop मा धेई Unnecessary shortcut हरुलाई नराख्ननुस । Desktop मा फोटो तथा Music को फाइललाई पनि save नगर्नुस ।
५. Recycle Bin लाई बेला बेलामा Empty गरि रख्न्नुस । तपाईले Delete गर्नु भएको फाइलहरु Recycle Bin मा जम्मा भई राखेको हुन्छ र तपाईको कम्प्युटरको Hard Drive को ठाउँ यसले लिई राखेको हुन्छ ।
६. Temporary Internet files लाई बेला बेलामा delete गरि रख्न्नुस ।
७. आफ्नो कम्प्युटरलाई प्रत्येक २ महिनामा Defragment गर्नुस । यसले कम्प्युटरको Harddrive मा धेरै खाली ठाउँ बनाउछ र Program हरु Fast चल्छन ।
८. आफ्नो कम्प्युटरलाई जहिले पनि २ वा २ भन्दा बढीमा partitions गर्नुस र सके सम्म Software हरुलाई दोस्रो वा तेस्रो Drive मा Install गर्नुस । सके सम्म C Drive लाई खाली नै रख्न्नुस ।
९. आफ्नो कम्प्युटरलाई धुलो बाट पनि सके सम्म बचाऊनुहोस, किन भने, धुलोले तपाईको कम्प्युटरका Cooling Fan हरुलाई जाम गरि दिनसक्छ यसले कम्प्युटर अनावश्यक रुपमा तातो हुन सक्छ र कम्प्युटर Slow Down हुन सक्छ ।
१०. जब तपाईले नयाँ software हरु install गर्नु हुन्छ, त्यो software को tray icon लाई disable गर्नुस, यी icon हरुले तपाईको कम्प्युटरको RAM को use गरि राखेको हुन्छन् र कम्प्युटर slow हुन्न सक्छ र software का Starting the application automatically option लाई पनि disable गर्न नभुल्नु होला । यस्ता option हरुलाई तपाईले Software हरु install गरि सकेपछि उक्त Software को Tools मा गएर पनि Disable गर्न सक्नु हुनेछ ।

www.facebook.com/MiddleEastEduNetwork
0 comments:
Post a Comment