Opening Ceremony

Bhim Higher Secondary School Suntopar, Dolakha

Opening Ceremony

Bhim Higher Secondary School Suntopar, Dolakha

JCT Students (First Batch(2069-2070))

Bhim Higher Secondary School Suntopar, Dolakha

Opening Ceremony

Bhim Higher Secondary School Suntopar, Dolakha

Opening Ceremony

Bhim Higher Secondary School Suntopar, Dolakha

Showing posts with label fast. Show all posts
Showing posts with label fast. Show all posts

Monday, April 29, 2013

Use Pen drive as Ram

Use Pen Drive As Ram


If Your Computer is being slow Due to Memory then you can use your pendrive as ram.
Look It here: http://bhssjct.blogspot.com


it can be used by those who have Windows XP and also for Windows 2000 (Mostly)
All u need is a pen drive of minimum 1GB. Now, I will tell you the steps

1. Insert the Pen Drive (1GB at least) in the USB port
try to prefer 4GB

2. Let the PC do what it wants to do to detect it..

3. After it finished his work, you have to act smart,

" Here goes the real thing "

4. Right Click on My Computer -> Properties

5. Advanced -> Performance Settings

6. Advanced -> Change

7. Select the Pen Drive

8. Click on Custom Size

" Check the value of space available "

9. Enter the same in the Initial and the Max columns

" You just used the space of the
Pen Drive as a Virtual Memory "

Restart........

Now check the general start up time and also speed of your system .. so u can have a high speed system in low cost.

Tuesday, April 23, 2013

How to Mantain Computer Fast?


आफ्नो कम्प्युटरलाई fast गराइराख्न्न चाहानु हुन्छ

यदि तपाइको कम्प्युटर slow चल्छ त्यसलाई fast गराउन चाहनु हुन्छ भने यी कुरा हरूलाई याद रख्न्नुस आफ्नो कम्प्युटर C Drive मा धेरै फाइल Save नगर्नुस सके सम्म C Drive को क्षमता ५०% free नै होस् Desktop मा धेरै फाइलहरु राख्न्ने नगर्नुस यसले तपाइँको कम्प्युटर को Ram त्यसमा use भई राखेको हुन्छ कम्प्युटर slow चल्छ कम्प्युटरमा काम गरिसकेपछि ShutDown गरेर मात्रै Off गर्ने गर्नुपर्छ

कम्प्युटरको speed बढाउन:
. सर्बप्रथम कम्प्युटर खुल्ने बित्तिकै कुनै पनि Application चाँडचाँडै नखोल्नुस , पहिला राम्रो संग Pc लाई राम्रो Boot Up हुन दिनुस

. कुनैपनि Application बन्द गरि सके पछि आफ्नो Desktop लाई एक पल्ट Refresh गर्नुस यसले तपाईको Unused File हरु Remove हुन्छ

. आफ्नो कम्प्युटरमा सकेसम्म Wallpaper को प्रयोग नै नगर्नुस यदि गर्नुनै भने ठुलो साइजको image लाई use नगर्नुस

. आफ्नो Desktop मा धेई Unnecessary shortcut हरुलाई नराख्ननुस Desktop मा फोटो तथा Music को फाइललाई पनि save नगर्नुस

. Recycle Bin लाई बेला बेलामा Empty गरि रख्न्नुस तपाईले Delete गर्नु भएको फाइलहरु Recycle Bin मा जम्मा भई राखेको हुन्छ तपाईको कम्प्युटरको Hard Drive को ठाउँ यसले लिई राखेको हुन्छ

. Temporary Internet files लाई बेला बेलामा delete गरि रख्न्नुस

. आफ्नो कम्प्युटरलाई प्रत्येक महिनामा Defragment गर्नुस यसले कम्प्युटरको Harddrive मा धेरै खाली ठाउँ बनाउछ Program हरु Fast चल्छन

. आफ्नो कम्प्युटरलाई जहिले पनि वा भन्दा बढीमा partitions गर्नुस सके सम्म Software हरुलाई दोस्रो वा तेस्रो Drive मा Install गर्नुस सके सम्म C Drive लाई खाली नै रख्न्नुस

. आफ्नो कम्प्युटरलाई धुलो बाट पनि सके सम्म बचाऊनुहोस, किन भने, धुलोले तपाईको कम्प्युटरका Cooling Fan हरुलाई जाम गरि दिनसक्छ यसले कम्प्युटर अनावश्यक रुपमा तातो हुन सक्छ कम्प्युटर Slow Down हुन सक्छ

१०. जब तपाईले नयाँ software हरु install गर्नु हुन्छ, त्यो software को tray icon लाई disable गर्नुस, यी icon हरुले तपाईको कम्प्युटरको RAM को use गरि राखेको हुन्छन् कम्प्युटर slow हुन्न सक्छ software का Starting the application automatically option लाई पनि disable गर्न नभुल्नु होला यस्ता option हरुलाई तपाईले Software हरु install गरि सकेपछि उक्त Software को Tools मा गएर पनि Disable गर्न सक्नु हुनेछ
www.facebook.com/MiddleEastEduNetwork