Wednesday, May 8, 2013

Computer Format Without CD


के तपाई विन्डोजको सीडी किन्दा किन्दा हैरान हुनुहुन्छ । सीडी हराउने समस्या बाट छुटकारा पाउन को लागि मैले तपाइहरु समक्ष एउटा राम्रो तरिका ल्याएको छु । मैले युज गरे अनि मलाई राम्रो लागेको हुनाले हजुरहरु समक्ष पनि राखौ भनेर यो तरिका पोस्ट गरेको छु हजुरहरु लाई कस्तो लाग्छ कृपया हजुरहरु को सुझाब को आशा राखेको छु ।

Thank You! Thank You! Thank You!

तरिकाहरु एस-प्रकार छन ।
**********************

तरिका नम्वर १.– फस्ट मा तल को सफ्टवेयर डाउनलोड गर्नुहोश ।



तरिका नम्वर २. – सिरियल की को लागि सम्पर्क गर्नुहोश वा इमेल गर्नुहोश ।
तरिका नम्वर ३. – सफ्टवेयर इन्सटल गरिसकेपछी सिरियल की हालेर फुलभर्सन गर्न नबिर्सनुहोला ।

तरिका नम्वर ४. – अब इन्स्टल गरेको सफ्टवेयर को सर्टकट डेस्कटप मा आउने छ ।
तरिका नम्वर ५. – सफ्टवेयर को सर्टकट मा डबल क्लिक गर्नुहोश अब सफ्टवेयर खुल्ने छ ।

तरिका नम्वर ६. – टुल्स मा क्लिक गरेर क्रेट बुटबल युसबी ड्राईभ मा क्लिक गर्नुहोश ।
तरिका नम्वर ७. – अब Source Image File मा क्लिक गरेर Browse गर्नुहोश अनि Widows ISO Image File लाई Select गर्नुहोश ।

तरिका नम्वर ८. – Setting Write Method ma USB – HDD Select गर्नुहोश ।







तरिका नम्वर ९. – अब स्टार्ट मा क्लिक गर्नुहोश अब प्रोसेस सुरुहुन्छ अनि सकिसकेपछी कमप्लीट भैसकेपछी ओके गर्नुहोश ।



फोटो लाई ठुलो बनाउन फोटो कोआईकन मा नै क्लिक गर्नुहोश ।



0 comments:

Post a Comment